२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आवास पुनःनिर्माण लागत संकलन समिति गठन

२०७२, ७ माघ बिहीबार १३:५६

माघ ७, मकवानपुर । आवास पुनःनिर्माण लागत संकलन कार्यक्रम व्यबस्थापन कार्य
समूह मकवानपुरको जिल्ला बिकास समितिको कार्यालयमा कार्यालय सञ्चालनमा ल्याईएको छ ।

माघ ५ गते जिल्ला बिकास समितिको कार्यालय मकवानपुरका स्थानीय बिकास अधिकारी
लक्ष्मण बिक्रम थापाको संयोजकत्वमा गठित व्यबस्थापन कार्य समूह मकवानपुर गठन गरिएको थियो । केन्द्रबाट
खटिएका प्राबिधिक मुल्याङ्कन टोलीको कार्य प्र्रति चित्त नबुझेका र छुटेकालाई अब खटिने टोलीले मद्दत
गर्ने जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाले जानकारी दिनुभयो । भुकम्प प्रभाबितको
यर्थात तथ्याङ्क संकलन गर्न मकवानपुरमा दुई सय ३५ जना प्राबिधिक र दुई सय ३५ जना नै सामाजिक परिचालक
खटाईने बताईएको छ ।

आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम
व्यबस्थापन कार्य समूह मकवानपुरमा स्थानीय बिकास अधिकारी थापाको संयोजकत्वमा पाँच सदस्सीय रहेका छन् ।
समितिको सदस्यहरुमा जिल्ला बिकास समितिका सामाजिक बिकास अधिकृत थापा, भबन प्रबिधि, अनुसन्धान तथा तालिम
केन्द्रका ईन्जिनियर, शाखा तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत र प्राबिधिक सहायक रहेका छन् ।
२०६८ सालको जनगरणा अनुसार मकवानपुरमा करिब ८६ हजार घरधुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी