२०८३ असार २, मंगलबार | ०४:०८ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा चोरीको माल विक्रि हुँदा करोडौँको ठेक्का धरापमा

२०१६-१०-२१

कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा जिविस द्धारा टेण्डर गराइएका खोला भन्दा प्रतिबन्धीत नाका हरुबाट नदिजन्य पदार्थको अबैध चोरी निकासी तिव्र हुने गरेको बताइएको छ ।

बाणगंगा , कोइली लगायतका ठाँउबाट ट्रयाक्टर मार्फत रातीमा अबैध तरिकाले ढुंगा , गिट्टी ,बालुवाको चोरी हुने गरेको हो । 

त्यसरी अबैध माल निकासी हुँदा जिविस द्धारा ठेक्का संचालित स्थानका ठेकेदार ले भने घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन । जिल्ला को भलवार्ड ,खारखानी लगायतका स्थानमा राजस्व तिरीएको करौडौँ मुल्यको ठेक्का स्वतः घाटामा जाने ठेकेदार मेगनाथ पौडेलको भनाइछ । ट्रयाक्टर ले चोरेको माल विक्रि गर्दा हाम्रो बैधानिक ठेक्कानै धरापमा परेको छ उँहाले भन्नुभयो ।

 उता कपिलवस्तुका स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले आफुकँहा त्यसप्रकारका कुनैपनि उजुरी तथा जानकारी नआएको र सुचना प्राप्त भए तुरुन्त रोकथाम तथा अबैध चोरी निकासीमा संलग्न लाई कारबाही हुने बताउनु भयो । 

साथै उँहाले ठेक्का लागेको बनक्षेत्रमा प्रति क्युफिट ३ रुपैँया र त्यसबाहेक २ रुपैँया कायम रहेको र त्यसभन्दा बढी पैसा लिएको पाइएमा तुरुन्त उजुरी दिन समेत  अनुरोध गर्नुभएको छ । नदिजन्य पदार्थ अबैध चोरी भएको भनिएको बाणगंगा नदिको उत्तर र दक्षिण १ किलोमिटर सम्म ठेक्का नखुलाइएको पनि न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते