कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ । 
2026-10-14 06:59 AM
अछाम - ACM

रेडियो जनप्रियका एम डि बम रावल गैससको क्षेत्रीय सदस्यमा मनोनित

कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ । 

महाँसंघको हालै धनगढीमा सम्पन्न बैठकवाट रावल सदस्यमा मनोनित हुनुभएको हो । सदस्य मनोनित भएसंगै रावललाई गैसस महाँसंघले अछाम ईञ्चार्जको पनि जिम्मेवारी दिएको छ । क्षेत्रीय सदस्यमा मनोनित भएसंगै रावलले गैससले दिएको जिम्मेवारी जुनसुकै हालतमा पनि पूरा गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभएको छ । साथै बिश्वास गरेर जिम्मेवारी प्रदान गर्ने गैसस महाँसंघ सुदूरपश्चिम क्षेत्रीय समिती, केन्द्रिय समितीका पदाधीकारी र गैसस अछाम तथा त्यसका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महाँसंघ अछामका अध्यक्ष समेत रहनुभएका रावल अछाम उद्योग बाँणिज्य संघका महाँसचिव समेत हुनुहुन्छ । रावलले अछाम जिल्लामा बिगत देखी हालसम्म निरन्तर रुपमा नयाँ नयाँ ब्यावसाय भित्र्यार सेवाप्रवाह गरिराख्नुभएको छ भने सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश