2026-07-25 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घामले पग्लियो अब्राहम लिंकनको मूर्ति

असार १२, वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो । 

सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर्तिको स्वरूप बिग्रिदै गयो । सो मेमोरियल अमेरिकाको गृह युद्धकालको एउटा शरणार्थी क्याम्प भएको ठाउँमा थियो ।

सो ठाउँमा अहिले एउटा प्राथमिक विद्यालय पनि छ । विद्यालय बाहिर मैन स्मारक छ । त्यो मैनको मूर्ति मात्रै थिएन, मैनबत्ती पनि थियो । 

गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो घटना भइसकेको छ । मैनको मूर्तिबाट पग्लिएको टाउको यही हप्ता पुनः जोडिने बताइएको छ । सप्ताहन्तमा डीसी–मेट्रो क्षेत्रमा हिट अलर्ट जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली