कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती"/>

2026-07-07 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने (बिज्ञप्ति सहित)


कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती १० बजेपछि देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।कार्यालयले सुचना प्रकाशित गरी देउसीभैलो लगायतका सास्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न ब्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भएकाले राती १० बजेसम्म मात्रै देउसी भैलो लगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।

साथै दिपावलीको अबसरमा भुइचम्पा, पटका, अतसवाजी लगायतका विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरिएको छ । विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा विक्रीवितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइए कारवाही गर्ने समेत चेतावनी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने