माधव वेल्बासे | कात्तिक १३, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुका गाँउ घर देखि लिएर सहर वजार सम्म तिहार आएसगै चहल पहल वढ्को छ । जिल्लाको तौलिहवा, जितपुर, गोरुसिगे,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्बासे | कात्तिक १३, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुका गाँउ घर देखि लिएर सहर वजार सम्म तिहार आएसगै चहल पहल वढ्को छ । जिल्लाको तौलिहवा, जितपुर, गोरुसिगे,"/>
2026-09-16 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा तिहारको चहलपहल वढ्यो

माधव वेल्बासे | कात्तिक १३, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुका गाँउ घर देखि लिएर सहर वजार सम्म तिहार आएसगै चहल पहल वढ्को छ । जिल्लाको तौलिहवा, जितपुर, गोरुसिगे, चन्द्रौटा, कृष्णनगर वजारमा तिहार सँगै व्यापार पनि वढेको व्यापारिहरुले वताएका छन् । 

विषेश गरि तिहारमा भाडकुडा, कपडा, माला, मिठाईको व्यापार हुने वताइएको छ । बजार मालाले सिंगारिएका छन भने ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन् । भारतको सिमाना पर्ने भएकाले पनि यस जिल्लामा भारतवाट वढि मात्रामा तिहारका माला भित्रिने गर्दछन् । पसलहरुमा तिहारका माला किन्ने ग्राहकको पनि भिडभाड देखिन्छ ।

पछिल्लो समयमा फुलका माला लोप हुदै गएपछि कपडा, पलास्टिको मालाको माग वढेको र तिहारको अवशरमा मालाको व्यापारवाट राम्रो आम्दानि गर्न सकिने चन्द्रौटाका एक व्यापारिले वताउनुभयो । 

जिल्लाका प्रत्येक सहरका घरहरुमा झिलिमिलि वत्तिहरु वलिरहेका छन भने गाउघरका घरहरु पनि लिपपोत गरि झिलिमिली देखिन्छन । गृहणि महिलाहरु तिहारमा विभिन्न परिकार वनाउन घरमै व्यास्त छन । दाजु भाई लाई टिका लागाउन टाढा टाढा वाट आउनेहरु पनि आइसेकेका छन । तिहारमा आफ्ना दाजुभाईलाई टिका लगाइदिई मिठो मिठो परिकार खान दिने चलन रहेको छ । जिल्लाका विभिन्न संघ सस्था, आमासमुह, युवा क्लव लगाएतले देउँसीभैलो तथा शास्कृतिक कार्यक्रमहरु आयोजना गरेका छन ।

चाडपर्वलाई लाई सवैले सभ्य भव्य रुपमा मनाउनु पर्ने र जिल्लाको शुरक्षा व्यावस्था कडा पारिएको जिल्ला प्रहरि कार्यलय कपिलवस्तुका प्रहरि उपरिक्षक विष्णु केसिले वताउनु भयो ।

जिल्ला प्रशाशन कार्यलय कपिलवस्तुले एक विज्ञप्ती निकालि अनुशासित मर्यादित तथा व्यावस्थित तवरवाट चाडपर्व मनाउन अनुरोध गरेको छ । यदि कसैले कानुन विपरित कार्य गरेका पाइएमा कानुन अनुसार कारवाहि गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु