2026-07-25 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमिर खानले फिल्मबाट संन्यास लिने!

साउन २०, काठमाडौँ | बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्।

उनी यतिबेला अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका छन्। यसैबीच उनका छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्। उनले फिल्म ‘महाराज’ बाट बलिउडमा डेब्यू गरेका हुन्। तर अब आमिर खान भने फिल्मबाट सन्यास लिँदैछन्। 

उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, ‘मैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ। यसपछि मैले विज्ञापन पनि सुट गरेको थिएँ। महाराजपछि हामी आमिर खान प्रोडक्सनबाट ‘लापता लेडीज’ बनाइरहेका थियौं। त्यतिबेला उहाँले म रिटायर हुँदैछु, तिमी यो काम सम्हाल भन्नु भयो। यसैक्रममा मैले आमिर खान प्रोडक्सनको काम सम्हालेको हुँ।’

आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म ‘प्रीतम प्यारे’ निर्माण गर्दैछन्।   

पछिल्लो समय आमिर ‘लालसिंह चढ्ढा’ मा देखिएका थिए। तर यो फिल्मले बक्स अफिसमा फ्लप सावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल