३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अरुको मुख ताक्ने प्रवृतीको अन्त्य हुनपर्छः अरुण राज

५ बैशाख २०७३, आईतवार १२:१०

बैशाख ५, हेटौंडा ।
मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाज सेवी अरुण राज सुमार्गिले अरुको मुख ताक्ने प्रवृतीको
अन्त्य हुन पर्ने वताउनु भएको छ । मुलुकमा राजनैतिक मुद्धा अधिकाँस सकिएकोले अव आर्थिक मुद्धामा लाग्न
आवस्यक भएको भन्दै उहाले अरुको मुख ताक्नु भन्दा पनि आफै सक्षम हुनु अवको आवस्यकता रहेको वताउनु भयो

रौतहटको चन्द्रनिगाहापुरमा रहेको रेडियो गुञ्जन एफ एमको
निर्मिणधिन भवनको सीलान्यास कार्यक्रममा वोल्दै सुमार्गिले रोजगारीको लागि उद्योग स्थापना सँगै अन्य
उत्पादन मुलक क्षत्रमा लगानी गर्दे आर्थिक विकास गर्नु पर्ने वताउनु भयो । प्रलोभनमा परेर वैदेशिक
रोजगारीमा जाँदा धेरै दुख हुने भन्दै उहाँले सोच परीवर्तन गर्दै आआफ्नो ठाँउमा रहेर प्रतिपर्धाका साथ
काम गर्न आग्रह गर्नु भएको थियो ।

विदेश पलाएनको समस्या
रोक्न निति बलियो चाहिनेमा जोड दिदै रोजगार दाताहरुको लागि पनि उचित प्रोत्साहन गर्नु पर्नेमा उहाँको
जोड थियो । चन्दाको भरमा देश चालाउने दिन सकिएको भन्दै अव उत्पादन, रोजगारी र देशको हक हितको लागि
लाग्नेले मात्र सफलता पाउने पनि उहाले वताउनु भयो ।

उद्योग
वाडिज्य संघको क्षत्रिय अध्यक्षको हैसियतले औद्योगिक लगानिको लागि छलफल गर्न आफु तयार हरेको भन्दै
आर्थिक विकासका लागि साथ सहयोग सधै रहने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।शिलान्यास कार्यक्रमका
प्रमुख अतिथि समेत रहनु भएका सुमार्गिले नयाँ संविधानमा सहकारीले प्राथमिकता पाएको भन्दै ,जनाता सँग
फराकिलो सम्वन्ध गास्ने भएकाले नेपालमा संचार सहकारीको भविस्य अझ उज्वल रहेको पनि वताउनु भएको थियो ।
भवन निर्माणको सम्वन्धमा ३ पटक शिलान्यास गरेर पनि सम्पन्न नभएको उदाहरण रहेको भन्दै उहाले दृढ
परीकल्पना का साथ काम गर्दै छिटो निर्माण सम्पन्न गर्न शुभकामना पनि ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’