२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नक्कली सुनमा महिलाको आकर्षण

२०७२, १७ भाद्र बिहीबार ०५:५२

कमल
सुबेदी, भदौ १७, पोखरा / 
नेपाली बजारमा सुनको भाउ जति दिनानुदिन उतार चडाब हुदैछ , त्येति नै
नेपाली महिलाको सुनप्रति विकर्षण बढ्दै गएको छ । सुनको भाउ दैनिक घटबढ हुर्दैे गएपछि पोखराका महिलाहरु
नक्कली सुनप्रति आकर्षित भईरहेका छन् । कास्की की रेखा पाहारीले सुनको मुल्यमा दैनिक मुल्य बृद्धी ले
नक्कली गहना किनेको बताइन् । उनले भनिन, हराए पनि धेरै घाटा नहुने र चोरको आँखा परेपनि धनजनको ठुलो
क्षति नहुने उनको कथन थियो ।
विगतका वर्षहरुमा यतिवेला सुन पसलहरुमा महिलाहरु भरिभराउ हुन्थे , तर
यसपालि पोखराका सुन पसलहरु सुनसान प्राय बनेका छन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै
गएसंगै महिलाहरु नक्कली सुन लगाएर भएपनि सामाजिक प्रतिष्ठा कायम राख्न उद्धत देखिएका छन् ।
त्यसैले त
बस पार्क की शान्ती सेनको कुरा पनि रेखाको भन्दा फरक थिएन उनले भनिन् गहना कै कारण कतिले ज्यान नै
गरमाउनु परेको स्मरण गर्दै गहना देखाएर के नै हुन्छर ? न्युरोड मा ज्याला काम गर्दै आइरहेकी अम्भिका को
कथा भने रेखा र शान्तीको भन्दा बेग्लै छ , उनले भनिन हामीलाई पनि गहना लगाउने रहर त छनि तर रहर भएर के
गर्नुृ ,न राम्रो कमाइ छ, नत कूनै जागिर नै एक छाक टार्न समेत धौ धौ छ अम्भिकाको परिवारलाई ।
त्यसैले
यतिवेला पोखराका यो सुन होईन भनि लेखिएका नक्कली सुन पसलहरुमा मानिसहरुको भिडभाड बढ्दै गएको देखिन्छ ।
सुनको मुल्य बढेपछि रहर भए पनिसुनको गरगहना लगाउन नसक्ने महिलाहरुको भनाई छ ।

बिगत ५ बर्षदेखि
पोखराको चिप्लेढु.गा मा नक्कली गहना पसल गनुभएको जरीना बेगम पछिल्लो समयमा नककली गहनाको कारोबार बढ्दै
गहिरहेको बताइन् ।उनले भनिन सक्कली गहना र नक्कली गहना हेर्दा एकै हुने भएकोले यसको माग बढ्दै गएको उनको
भनाइ थियो ।अहिले अन्तराष्ट«िय बजारमै भाऊ घटबढ भ्उकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल
सुनचाँदी व्यवसायी संघको भनाई रहेको छ ।
अहिले सुन प्रतितोला ५० हजार ५ सय रुपैयामा कारोबार भईरहेको
छ । कतिपय हिन्दु संस्कारहरु यस्ता छन् जसमा सुन नभई हुँदैन । जसको कारण उपभोतmा एकातिर चर्को मुल्य
खर्चेर सुन खरिद गर्न बाध्य छन् भने अर्को्तिर सुन लगाउने आम महिला मात्र नभएर नागरिकको रहर पनि रहरमै
सिमित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै