2026-07-08 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बन्दले पोखरा को जनजीवन अस्त्ब्यस्त

कात्तिक २८, पोखरा । बिप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण पोखरा र आसपासको जन जिवन प्रभावित भएको छ । मंहगी, भष्टचार र खाद्य सम्प्रभुताको विषयमा आवज उठाउदै नेकपा माओवादीले बन्दको गरेको हो।

बन्दका कारण पोखरामा सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा पसल बन्द छन् । भित्र रहका पसलहरु केहि मात्रमा खुलेका छन् भने फाट्फुट् सवारी साधन समेत चलेका छन् । लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारण मर्कामापरेका छन् ।

बन्दका बेला अप्रिय घटना हुन नदिन सडकमा सुरक्षाकर्मी बाक्लो रुपमा खटाइएको छ । विहान ५ बजे देखि साझँ ५ बजे सम्म बन्द रहने बन्द कर्ताले जनाएका छन् । प्रेस, एम्बुलेन्स, कुटनीतिका सवारी र तरुणतलका तोकीएका सवारीलाई चल्लने दिने माओवादीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते