2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नुवारथोक बाल क्लवद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

भदौ २०, पोखरा । नुवारथोक बाल क्लव पोखरा ७ ले बालबालिकाहरुका लागि
स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

करीब ८० जना
बालबालिकाहरु सहभागी भएको कार्यक्रममा प्रमुख अतिथी फेवासिटी हस्पिटलका बरिष्ठ बालरोग विशेषज्ञ डा.हुम
प्रसाद न्यौपानेले बालबालिकाहरुमा लाग्ने रोग, बालबालिकाहरुको आहारका बारेमा जानकारी दिंदै सकेसम्म आफै
घरबारीमा भएका खाद्यान्न, तरकारी तथा फलफूल, गेडागुडी जस्ता निजहरु बढी मात्रामा लाभदायक हुनेमा जोड
दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका जेष्ठ नागरिक तथा
मानसिक वार्ड इन्चार्ज पार्वती ढुङ्गाना पौडेलले बालबालिकाको सन्तुलित आहार, कम्प्युटर, मोवाइल जस्ता
वस्तुको कम प्रयोग गर्ने कुराहरुको बारेमा जानकारी गराउँदै कार्यक्रममा सहजीकरण गर्नुभएको थियो

उक्त अवसरमा बालबलिकाहरुले आफ्ना समस्या तथा जिज्ञासा
डा.न्यौपाने समक्ष राखेका थिए भने कार्यक्रममा नुवारथोक टोल विकास संस्थाले सहयोग गरेको थियो

नुवारथोक बाल क्लवका अध्यक्ष सफल पराजुलीको अध्यक्षतामा भएको
कार्यक्रममा स्वागत उपाध्यक्ष स्मारिका बराल तथा कार्यक्रमको संचालन सचिव सुदर्शन पराजुलीले गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक