2026-07-09 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वडा नागरिक मञ्चको कार्य संचालन समिति

भदौ २०, पोखरा । पोखरा उपमहानगरपालिका वडा नं १२ मा वडा नागरिक मञ्चको कार्य संचालन समिति गठन गरिएको छ ।

नागरिक
भेलाबाट गठित २७ सदस्यीय नागरिक वडा मञ्चको समिति मध्येबाट पाँच सदस्यीय कार्य संचालन समिति गठन गरिएको
हो ।
कार्य संचालन समितिको संयोजकमा वीरबहादुर थापा, सहसंयोजकमा कल्पना ढकाल, सदस्यमा सामाजिक
परिचालक निर्मला सापकोटा शर्मा, भगवती कोइराला र नरप्रसाद गुरुङ छन् ।

कार्यक्रम नेष्टकी
कार्यक्रम कोअर्डीनेटर निर्मला अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । पोखरा उपमहानगरपालिका वडा नं १२
का वडा सचिव अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक निर्मला
सापकोटा शर्माले गरेकी थिईन् ।
वडा/वडामा गठन गरिएको नागरिक मञ्चले नागरिकका सवालमा काम गर्ने गर्दछ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो