2026-07-09 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

खड्गी समाजको रक्तदानमा ६२ यूनिट रगत संकलन

भदौ
२०, पोखरा ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल राष्ट्रिय खड्गी समाज कास्कीले आज पोखरामा
आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ यूनिट रगत संकलन भएको छ ।

रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको कार्यक्रमको प्रमुख अतिथि अर्थोपेडिक सर्जन डा.
कृष्ण सापकोटाले पहिलो रक्तदाता संस्थाका साधारण सदस्य प्रसन शाहीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन
गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष हर्कमान शाहीले स्वागत
गर्नुभएको कार्यक्रममा बागबजार इकाई समितिका अध्यक्ष कृष्णलाल शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो