2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथमा नयाँ कार्यकारी अधिकृत

कात्तिक २९, पोखरा । लेखनाथ नगरपालिका कार्यलयमा नयाँ कार्यकारी अधिकृत आएका छन् । 

नेपाल सरकार स्थानिय विकास मन्त्रालयले यस अघि अन्य जिल्लमा स्थानिय विकास अधिकारी रहेका एल के शर्मालाई लेखनाथ नगरपालीका कार्यलयको कार्यकारी अधिकृतमा तोके पनी पछी मन्त्रिपरीषद्वाट रद्ध गरीएको थियो । 

पछिल्लो समय लेखनाथ नगर र पोखरालाई एकिकृत गरी गाभ्ने तयारी रहेको भएर पोखरा उपमहानरपालीका कार्यलयका अधिकृत नवराज ढुंगानालाई लेखनाथको समेत जिम्मेवारी प्रदान गरीएको हो । ढुंगाना लेखनाथको स्थानिय वासिन्दा समेत भएकोले लेखनाथमा काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

नवनियुक्त कार्यकारी अधिकृत ढुंगानाले कार्यभार ग्रहण गर्दै सोमवार कार्यलयका कर्मचारीलाई सम्वोधन गर्दै जनता निहित कार्य गर्न निर्देृशन दिए । उनले लेखनाथको एकिकृत विकासमा सवैको राय लिएर अघि वढ्ने प्रतिवद्धता जनाए ।

 विकासको गतिमा अगागी वढेको लेखनाथलाई सुन्दर वनाउन अव्ष्वस्थीत प्लटीङ्ग रोक्न नतीजामुखी काम गर्न र विना इजाजन गैरकानुनी काम गर्नेलाई कारवाही गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई