Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मान्छेको टाउँकाले होईन अब बाईकले बोक्छ डोको

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  ग्रामिण भेग सम्म यातायतको सुविधा पुग्न थाले पछि धान परालको भारी बोक्न छाडे धेरै कृषकहरुले ।

ट्याक्टर मगायो वेसीबाट केहि छिनमै एकैचोटी घर पुग्छ धान परालको भारी  । त्यस्तै  विगतमा सकी नसी डोकामा विभिन्न गाउँबाट तरकारी र फलफुहरु बेच्न सदरमुकाम तम्घासमो बोकेर आउँथे कृषकहरु तर आजकल डोकोमा तरकारी र फुल राख्ने आनि मोटर साईकलमा राखेर ल्याउने गर्न थालिएको छ ।

यति वेला सुन्तलाको सिजन छ । गाउँ गाउँबाट सुन्तला खरिद गर्दैै सदरमुकाममा थोक विक्रि गर्नको भ्याईनभ्याई छ व्यापारिहरुलाई त्यसैले मोटरसाईकलको दुई तिर दुईबाटा डोका अटाउने फलामको क्यारी बनाएर उति खेरैनयाँगाउँ पिलधारा लगायतका सुन्तला पकेट गाउँबाट सुन्तला ओसारिदै गरिएको छ ।

यसरी आधुकि सुविधा र परम्परागत सुविधाको  संयोजनमा भएको यो प्रयोगलाई कतिपयले अनौठो र राम्रो पनि मानेका छन् ।  अव केही वर्ष पछि प्राय सवै ग्रामिण भेग सम्मका कृषकहरुले अव टाउँकोमा डोको नाम्लो बोक्ने छैनन् । ताकि  मोटरसाईकलले डोको नाम्लो बोकी दिने छ ।

तस्वीर: सोमवार दिउँसो तम्घासको सहितचोकमा सुन्तला बेचेर फर्किदै गरेका एकजना फलफु व्यापारी