2026-11-01 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पुस ११ गते कर्णदासले गीत गाउँने

karna das newsशिब न्यौपाने।पुस ६, पोखरा । कर्णदास नेपाली सागितिक जगतमा स्थापित नाम हो
। १० बर्ष विदेश पलायन भएका थिए ।

झण्डै महिना अघि गृह जिल्ला फर्केका उनी पोखरामा औपचारिक
कार्यक्रममा खासै देखिएका छैनन् । उनै कर्णदासले पुस ११ गते पोखरामा उत्रने भएका छन ।
दसबर्षपछि
कर्णदास सागितिक कार्यक्रमको तय लायन्स क्लव अफ पोखरा आदर्श चौतारी मिलाएको हो । भुकम्पले क्षति
पुत्याएका विधालयको सहयोगलाई कार्यक्रम आयोजना गर्न लागेको क्लवका अध्यक्ष बासुदेव कोईरालाले बताए
।

कार्यक्रम गर्न १२ लाख ५५ हजार खर्चलाग्ने अनुमान गरएको छ । १७ लाख ५० हजार रूपैया आम्दानी
गर्ने लक्ष्यरहेको आयोजक टिमले जनाएको छ । बचत रकम भुकम्पले क्षेति पुगेको एउटा विद्यालयको पुनःनिमार्ण
गर्ने कोइरालाले जानकारी दिए ।

पत्रकार सम्मेलनमामा उपस्थित भएका गायक कर्णदासले कार्यक्रममा १८
देखि २० वटा गित गाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द