By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    15 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    15 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    18 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा
कास्की - KSKसमाज

छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा

साझासवाल
Last updated: January 13, 2016 6:24 am
साझासवाल
4 Min Read
Share

गिता राना मगर, पुस २९, पोखरा / पोखराको
अमरसिंह चौरमा पुस तीस देखि आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सव आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस तीस देखि माघ १० गते सम्म
आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

pokhara

“युवाको जांगर
राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रवद्र्धन संगै
समग्र पोखराको आनतरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई मध्येनजर गरेर आयोजना हुन लागेको महोत्सवमा २ सय
२० स्टल रहेको आयोजक युनाइटेड क्लवका सचिव लालकाजी गुरुङले वताए । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र
उद्घाटन समारोहलाई कुरेर बसेको उनको भनाइ रहेको थियो ।

पत्रकार
सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि शिक्षा,
स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणका लागी अगाडी वढाएको र
चिडियाखाना निर्माण अन्तर्गत पहिलो चरणको डि.पि.आर. र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको भएतापनि
हाल नाकाबन्दीका कारण चिडियाखाना निर्माणको कामलाई अगाडी वढाउन
नसकेको वताए । नाकाबन्दी हट्नासाथ
चिडियाखाना निर्माण प्रकृयालाई अगाडी वढाएर लैजाने बख्रेलको भनाइ रहेको थियो ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० /२० प्रतिशतका
दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण
स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा
खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ
।

क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा
कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण
सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा
निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।

महत्सवबाट करिव १३ करोडको कारोवार हुने , ९१ लाख ८० हजार अनुमानित आम्दानी , ६१ लाख खर्च तथा
३० लाख ८० हजार बचत हुने क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले बताए । छैठौ संस्करणको महोत्सवमा प्रवेश टिकट
साधारणलाइ ६०, विद्यार्थीलाई ४० रुपैया निर्धारण गरिएको छ भने साढे दुई लाख दर्शकले महोत्सवको अवलोकन
गर्ने लक्ष्य राखिएको छ ।

१० दिन सम्म सञ्चालन हुने महोत्सवमा
विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला
सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको
सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय
उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको
प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं
जानकारी गराइने भएकोे छ ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका
कलाकारहरु दोहोरी गीत तर्फ रामजी खाँड, हेमन्त शर्मा, विमलराज क्षेत्री, टिका पुन लगाएतका कलाकारहरुको
प्रस्तुती रहनेछ भने नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरु सविन राई, निमा रुम्बा, आस्था राउत
लगाएतको लाइभ प्रस्तुती रहने छ साथमा लोकल ब्याण्डहरुको प्रस्तुती, हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट
स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था , वाल उद्यान ,नेपाली संस्कृति झल्कने प्रस्तुती , विभिन्न
मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

सालिमार
सिमेन्टको मुख्य प्रयोजकमा सञ्चालन हुने उक्त महत्सवमा पोखरा तारा खुल्ला नृत्य प्रतियोगिता दुईको समेत
आयोजना गरिने भएको छ । उक्त प्रतियोगिताका विजेताले रु ५० हजार नगद अवार्ड र म्युजिक भिडियोमा अभिनय
गर्ने अवसर पाउने छ भने उपविजेताले नगद रु २५ हजार अवार्ड र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ,
सान्तवना हुनेले रु ५ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने बताइएको छ साथै पहिलो चरणको अडिसनबाट
छानिएका २५ जना उत्कृष्ठले मा स्टेजमा प्रस्तुति दिने ब्यवस्था रहेको छ । महोत्सवको पुस तीस गते नेपाल
सरकारका गृह मन्त्री शक्ति बहादुर वस्नेतले उद्घाटन गर्नेछन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डडेल्धुरामा मौलाएको भ्रष्टाचार प्रति राप्रपा नेपाल डडेल्धुराद्धारा ध्यानाकर्षण
Next Article बझाङ जिल्लाका ५३ वटा सहकारी खारेजीको लिष्टमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

तेह्रथुम - TRTसमाज

तेह्रथुमको सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

57 years ago
अर्घाखाँची - AGKसमाज

‘कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतीयलाई बुझायो’

57 years ago
कन्चनपुर - KNCसमाज

युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने युवा पक्राउ

57 years ago
अछाम - ACMसमाज

साउन २० र २१ गते रामारोशन गाउँपालिकाबाट नागरिकता वितरण गरिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?