2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जगदम्बा सञ्चालक अधिकारीलाई नागरिक सम्मान गरिने

Keshav adhikari (1) (2)माघ १,
पोखरा । जगदम्बा ट्राभल्स पोखराका अध्यक्ष एवं पर्यटन व्यवसायी केशवप्रसाद अधिकारीलाई ‘राष्ट्रिय नागरिक
सम्मान’ प्रदान गरिने भएको छ । राष्ट्रिय नागरिक विकास समाज, शान्ति विकास अभियान नेपाल र नेपाल वेलफेयर
फाउन्डेसनले आगामी शनिबार अधिकारीलाई सम्मान गर्ने कार्यक्रम छ ।

शान्ति र विकासप्रति समर्पित भई राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएबापत अधिकारीलाई
सम्मान गर्न लागिएको कार्यक्रम संयोजक महेशजंग कुँवरले जानकारी दिए । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल
पर्यटन बोर्डमा सम्मान कार्यक्रम आयोजना हुँदैछ । पर्यटन, शैक्षिक, निर्माण, कृषि, रोजगार, सामाजिक तथा
आर्थिक विकास लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत अधिकारीलाई सम्मान गर्न लागिएको राष्ट्रिय
नागरिक विकास समाजले जनाएको छ ।

विभिन्न क्षेत्रमा योगदान
पुर्यउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सामाजिक क्षेत्रमा अझ बढी योगदान
पुर्याउनका लागि नागरिक सम्मान गर्ने खबरले थप प्रेरणा मिलेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई