By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यातायात व्यवसायी अधिकारी सम्मानित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > यातायात व्यवसायी अधिकारी सम्मानित
कास्की - KSKसमाज

यातायात व्यवसायी अधिकारी सम्मानित

साझासवाल
Last updated: January 16, 2016 1:00 pm
साझासवाल
1 Min Read
Share

माघ २, पोखरा । युवा यातायात व्यवसायी केशवप्रसाद अधिकारीलाई
राष्ट्रिय नागरिक विकास समाजले सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप
अधिकारीलाई सम्मान गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच अधिकारीलाई उपप्रधानमन्त्री
एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सम्मान गरे । उक्त अवसरमा विज्ञान तथा प्रविधि
मन्त्री शिबलाल थापा र खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले समेत अधिकारीलाई सम्मान गरेका
थिए ।
keshav adhikari - kaski

केशवप्रसाद अधिकारी पोखराका
सफल पर्यटन एवं यातायात व्यवसायी हुन् । उनी जगदम्बा ट्राभल्सका अध्यक्ष, पृथ्वीराजमार्ग बस सञ्चालक
समितिका संरक्षक लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । जगदम्बा ट्राभल्सले केही समय पहिलेदेखि
काठमाडौंदेखि पोखरासम्म मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ ।
शान्ति र विकासप्रति समर्पित भई
राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको
नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए । विभिन्न क्षेत्रमा योगदान पु¥याउने विशिष्ट
व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सम्मानले समाज सेवाको क्षेत्रमा थप सक्रिय बन्नका लागि
प्रेरणा मिलेको अधिकारीले बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सेतुलीमाया शाक्य स्मृति बृत्ति तथा सम्मान सहारा एकेडेमीलाई
Next Article मल्मका भुकम्प प्रभावितलाई कम्बल वितरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

57 years ago
खोटाङ्ग - KTGसमाज

चट्याङले पावर हाउसमा डेढ लाखको क्षति, विद्धुत अवरुद्ध

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

पहिरोका कारण काठमाडौं-मुग्लिन सडकमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द

57 years ago
समाज

बसबाट खसेर बालिकाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?