2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस पोखरामा पनि मनायो

माघ २, पोखरा । शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय कास्कीले १८ औं
राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज पोखरामा पनि जनचेतना मुलक कार्यक्रम गरी
मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले
भवन संहिताको आचर संहिता निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कोईरालाले स्थानिय तहदेखी ग्रामीण
क्षेत्रहरुमा निर्माण कार्यहरुको सचेतना तालिमको व्यवस्थापन गरेमा भुकम्पका कारण क्षति हुनुबाट
न्युनिकरण गर्न सकिने औल्याउनुभयो । सरकारले नै भूकम्प प्रभावित सर्वसाधारणहरुलाई पुनर्निमार्ण कार्यमा
लगाउन उहाँले जोड दिनुभयो ।

यसअघि, चिप्लेढुङ्गाबाट निकालिएको
र्याली न्यूरोड हुँदै सभागृह हलमा पुगी कार्यक्रममा परिणत भएको थियो । र्यालीमा सहभागी हुने विभिन्न
संघसस्थाका प्रतिनिधीहरुले समयमा नै सचेतना हुनसकेमा प्राकृतिक बिपत्तिको क्षतिबाट बच्न सकिने प्लेकार्ड
बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई