2026-07-25 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुर्व फुटवल खेलाडी क्याप्टेन गणेश गुरुङ्ग आहा रारा गोल्ड कपमा सम्मानित हुने

माघ ४, पोखरा ।  पुर्व फुटवल खेलाडी
क्याप्टेन गणेश गुरुङ्ग १४ औं संस्करणको आहा रारा गोल्ड कपमा सम्मानित हुने भएका छन । फुटवल खेलको
विकासमा लामो समय देखि लाग्दै आएका क्याप्टेन गुरुङलाई उक्त प्रतियोगिताको उद्घाटन सत्रको अवसरमा उनलाई
सम्मान गर्न लागिएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

कास्की जिल्ला खिलाङ्ग पार्चे गा. वि. स. वडा नं. ३ निवासी बुवा गुमानसि गुरुङ्ग आमा लाल
कुमारी गुरुङ्गको कोखबाट सन १९४२ जन्मेका उनी वि. सं. २०१६ साल देखी २०३८ साल सम्म फुटबल खेलमा आफुलाई
समर्पित गराएका थिए । रोजगारको सिलसिलामा बृटिस गोर्खा आर्मीमा भर्ति भई क्याप्टेन पदमा निवृत्त भएका
उनी, बृटिस गोर्खा आर्मी रातोको टिम क्याप्टेन बन्दै बटालाईन टिम, आर्मी टिम, जोईन सर्भिस टिमको नेतृत्व
समेत गरेका थिए ।

साथै गण्डकी अञ्चल स्तरिय नरट्रफी कप २०२९
पोखराको टिम कोच एवं टिम क्याप्टेन भई प्रथम स्थान हासिल, जन्मोत्सव कप २०३२ काठमाण्डौं प्रथम स्थान
हासिल र मनु मुकुन्द रनिङ्ग ट्रफी ( करुवा कप पाल्पा) २०३८ मा म्यान अफ दि म्यान हुन सफल भएका थिए ।
उनले तत्कालिन अवस्थामा गण्डकी अञ्चल स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक