2026-07-25 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कृषि बिकास बैङ्कको बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने

शिब
न्यौपाने/ माघ ४, पोखरा । 
कृषि बिकास बैङ्क लिमिटेडको ४९ औ बार्षिक उत्सवको अवसरमा खुल्ला
रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । कृषि बिकास बैङ्क कर्मचारी संघ क्षेत्रिय कार्यालय पोखराले माघ
७ गते कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान बैङ्कको क्षेत्रिय
कार्यालय नयाँबजारमा हुनेछ । रक्तदान जिवनदान, जीवनदान महादान भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा
उपस्थित भएर रक्तदान गर्न बैङ्कले आफ्ना सेवाग्राही लगाएत सबैमा अनुरोध गरेको छ । बित्तिय सेवासगै
बैङ्कले आफ्नो सामाजिक सेवा र उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरीएको बैङ्कले जानकारी
दिएको छ ।

कार्यक्रम लाई सफल पार्न आफ्नो तर्फ बाट सक्दो गर्ने
सोही बैंकका कर्मचारी सन्तोष थापा ले बताएका छन् । संघका अध्यक्ष टेकराज तिमील्सिना ले सहभागीता को लागि
९८५६०२४९२० मा संपर्क गर्न अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक