2026-06-28 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तोकिए भन्दा बढी भाडा नलिन बस व्यवसायी समितिको निर्देशन

शिव
न्यौपाने । माघ ६, पोखरा । तोकिए भन्दा बढी भाडा नलिन पोखरा बस व्यवसायी समितिको निर्देशन दिएको छ ।
हिजो एक विज्ञप्ति जारी गर्दै समितिका सदस्य सवारीधनी र मातहतका चालक एवं सहचालकलाई तोकिएभन्दा बढी भाडा
नलिन निर्देशन दिएको हो ।

समितिले हिजो देखि सवारी साधनहरुले नियमानुसार भाडा लिन र विद्यार्थि
सहुलियत तथा सिट आरक्षणको सुविधा प्रदान गर्न समेत निर्देशन दिएको छ । डिजेलको आपूर्ति सहज नभएको
वर्तमान अवस्थामा थप रकम भाडामा जोडेर नलिन सम्पूर्ण सदस्य, सवारीधनी र मातहतका चालक, सहचालकलाई अनुरोध
गरिएको पोखरा बस व्यवसायी समितिका अध्यक्ष रेशम गिरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी