2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

थोरै यात्रु वोकेर सडक जाम गर्ने सवारीलाई निरुत्साहीतगर्ने निति आउँछः प्रजिअ मैनाली

माघ १८, पोखरा
कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले थोरै यात्रु वोकेर सडक जाम गर्न सहयोग
पु¥याउने साना सवारी र वातावरण प्रदुसीत हुने खालका पुराना गाडीलाई निरुत्साहीत गर्दै लैजाने नीति
अवलम्वन गरिने वताउनु भएको छ । स्

थानीय श्रृङग यातायात
व्यवसायी समितिको ३३ औं साधारण सभाको सोमवार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मैनालीले साना सवारीको
नियन्त्रण पुराना गाडीको व्यवस्थापनले प्रदुशण रहित शहर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु
भयो । यातायात क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीको प्रशंसा गर्नुभएका प्रजिअ मैनालीले यातायात
क्षेत्रलाई अझ व्यवस्थीत गर्दै लैजान स्वच्छ प्रतिष्पर्धाको वातावरण सृजना गर्नेतर्फ ध्यान दिन
व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

‘माग र आपुर्तीको सन्तुलन
नमिल्दा हाल ईन्धन वितरणमा समस्या उव्जीएको छ’– प्रजिअ मैनालीले भन्नुभयो – आशा गरौ अव छिट्टै असहज
अवस्थाको अन्त्य हुने छ ।’ यस अघि वोल्ने यातायात व्यवसायीहरुले ईन्धन वितरण प्रणाली अव्यवस्थित वन्दै
गएको गुनासो गरेका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक