2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा श्रीपञ्चमी मेला हुने

माघ २१, पोखरा ।संगीत अनी शिक्षाकी देवी सरस्वतीमाता पूजन बसन्तपञ्चमी दिनको
अवसर पारेर पोखराको नयाँबजारमा अवस्थित गुरुकुल संगीत प्रशिक्षण केन्द्रले नयाबजारमा श्रीपञ्चमी मेला
गर्ने भएको छ ।

यही फाल्गुन १ गते बसन्तपञ्चमिको दिन सरस्वती
माताको पूजा आराधाना गरी विविध संगीतमय वातावरणका साथमा समपन्न हुने कार्यक्रममा सरस्वती वन्दना ,भजन
,शांस्त्रीय संगीत ,आधुनिक संगीत देखी पप कन्सर्ट लज्ञत विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको
छ ।

गुरुकुलले यस अघी पनि नेपाली चाडपर्वको अवसरमा पोखरामा
विविध कार्यक्रम गर्दै आइरहेको छ ।
संगीतकर्मी शिक्षा शुभारम्भ गर्नेहरुलागी प्रमुख चाडपर्व रहेको
हुँदा गुरुकुलले वार्षिक रुपमा वसन्ती पञ्चमीको दिन संगीतमय कार्यक्रम गर्दै आइरहेको छ । पोखरामा
भविश्यमा वसन्तपञ्चमीको दिनमा ठुलो सांगीतिक मेलाको आयोजना गर्ने लक्ष्य राखेर गुरुकुलले यसपाली सधाको
कार्यक्रम भन्दा फरक कार्यक्रम गर्न लागेको जानकारी गराएको छ ।

गुरुकुल संगीत प्रशिक्षण
केन्द्रले उक्त कार्यक्रम गर्नको लागि एउटा कमिटी पनि गठन गरेको छ । जस्मा कार्यक्रम सम्योजकमा माया
गुरुङ ,सचिवालयमा ओमकाजी थापा ,सांस्कृतिक सम्योजकमा अनिल बि क , संगीत सम्योजकमा जगन र बिनोद
,प्रचारप्रसार सम्योजकमा सन्तोष बस्याल र अतिथी सत्कारमा बोबी सुनार रहेका छन भने कार्यक्रमको संरक्षकका
रुपमा गुरुकुल प्रशिक्षण केन्द्रका निर्देशक तिर्थराज पोख्रेल रहनुभएको छ ।

– सन्तोष बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई