स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गरा"/>

2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फुर्सदीला युवाहरु युवा सूचना केन्द्रमा

कमल रावल | मङ्सिर १२, अछाम |

स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गराँउने उद्देश्य सहित जिल्लाको दुनी गाविसको चौखुट्टे बजारमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ । 

जुनतारा युवा क्लव दुनीको सक्रियतामा सेभ द चिल्डेनको सहयोगमा वाक नेपालद्धारा सञ्चालित युवा सशक्तिकरण परियोजनाको ३ लाख ५० हजारको लागतमा सूचना केन्द्र स्थापना गरिएको हो । संस्थाले उपलब्ध गराएको बजेटवाट युवा क्लवले ५ ओटा कम्प्यूटर खरिद गरि सूचना केन्द्रमा राखेर बेरोजगार र क्यारेमका गोटी चलाँउने युवाहरुलाई कम्प्यूटर शिक्षा प्रदान गराईरहेको छ । सूचना केन्द्रमा दैनीक रुपमा दर्जन बढी युवाहरु बिभिन्न जाँनकारी लिनका लागि आँउने गर्दछन भने कम्प्यूटर तालिम पनि लिईरहेका छन । 

युवा क्लवले संस्थावाट पाएको सहयोगले सूचना केन्द्रमा आवस्यक फर्निचर लगायत अन्य ब्यावस्थापन, युवासंग सम्वन्धित बिभिन्न पुस्तकहरु, पत्रपत्रिका, लोकसेवा तयारीका पुस्तकहरु समेत राखेर युवाहरुलाई आर्कषित गरेको छ । यसवाट युवाहरुले फुर्सदको समयको सदुपयोग गर्दै बिभिन्न ज्ञान सीप लिईरहेको युवा क्लवका अध्यक्ष सुरेश आउजीले बताए । सूचना केन्द्र स्थापना गरि युवाहरुले रचनात्मक अभियानको सुरुवात गरेको भन्दै स्थानिय सरोकारवाला पनि दंग छन । जिल्लामा जिल्ला युवा संजालले पछिल्लो समय युवाहरुलाई संगठीत गर्दै नेतृत्व विकास, क्षमता विकास, सीप विकास र युवा सहभागिताका लागि बिभिन्न गतिविधी गरेपश्चात युवाहरुमा जागरण आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश