2026-09-18 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

फागुन १०, पोखरा । १७ औं अन्तर्राष्ट्रिय मातृभाषा
दिवस पोखरामा पनि मनाइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य गोष्ठीको आयोजना गरी
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको हो । नेपाल मगर संघ कास्कीको सभाहलमा आयोजित साहित्य गोष्ठीमा मगर
लेखक एवं साहित्यकारहरूले मगर भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा फूलकुमारी थापामगर,
रूद्रबहादुर हितानमगर, रूद्रबहादुर श्रीसमगर, खेम सारूमगर, विनु मसराङ्गीमगर, सुमन थापामगरलगायतले मगर
भाषामा आफ्नो रचना वाचन गरेका थिए ।

तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशमा बंगाली भाषी
विद्यार्थीहरूले गरेको आन्दोलन र सो आन्दोलनमा मारिएका बंगाली भाषी विद्यार्थीहरूको सम्मानमा सन् २०००
देखि युनेस्कोले फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको हो ।

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई