2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय सम्मेलनका लागि मगर सञ्चारकर्मीको प्रतिनिधि चयन

फागुन १०, पोखरा । मगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन
१७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं मासिक बैठकले पाँच जना प्रतिनिधि
चयन गरेको छ ।

आइतबार सम्पन्न मासिक बैठकले अध्यक्ष
रूद्रबहादुर थापा, उपाध्यक्ष विनाकुमारी थापा, कोषाध्यक्ष टीका थापा, सदस्य सुमन थापा र सल्लाहकार
खेमबहादुर सारूलाई सम्मेलनको प्रतिनिधि चयन गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसैगरी, कास्कीबाट
समाजका केन्द्रीय सचिवालय सदस्यत्रय एमबी आस्था, मनोज घर्तीमगर र रूद्रबहादुर श्रीस भने स्वतः सम्मेलन
प्रतिनिधिका रूपमा काठमाडौं जाने भएका छन् ।

– रूद्र
श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई