2026-07-26 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गुरुकुलको विजय उत्सव पोखरामा

kaski
news

सन्तोष बस्याल । फागुन १८, पाेखरा ।
कास्कीको लेखनाथमा भएको बाह्रौ लेखनाथ महोत्सवमा आयोजना गरिएको गण्डकी तारा २०७२ को विजेता अदिती शर्मा
र उप-विजेता अनिल विकको विजय र्‍याली सहित अभिन्नदन तथा विजय उत्सव सोमबार सम्पन्न भएको छ ।

पोखरामा सङ्गीत सम्बन्धित कृयाशिल सस्था गुरुकुल प्रशिक्षण
केन्द्र र सङ्गीत समाज नेपाल कास्कीको आयोजनामा भएको उक्त कार्यक्रम गण्डकी तारा २०७२ कि विजेता अदिती
शर्मा र उपविजेता अनिल विक लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गुरुकुल प्रशिक्षण केन्द्रका सस्थापक तिर्थराज पोख्रेलले यो केवल
गुरुकुलको मात्र जीत नभई सम्पुर्ण सङ्गीत प्रेमी हरुको जीत भएको प्रष्ट पार्दै विजेताप्रती खुशी व्यक्त
गर्दै शुभकामाना दिनुभयो ।। कार्यक्रम ओम फाउन्डेशन नेपाल कास्कीकि कार्यवाहक अध्यक्ष दिलमाया गुरुङ्ग ,
आर्टिशन क्लबका अध्यक्ष वीरबल घताने र सङ्गीत समाज नेपालका महासचिव प्रेम बहादुर थापा लगायतले विजेतालाइ
शुभकामाना व्यक्त गरेका थिए ।

पोखराको नयाबजार हुँदै
महेन्द्रपुल हुँदै चिप्लेढुङ्गामा कोण सभामा परिण्त भएको कार्यक्रमको स्वागत मन्तव्य सङ्गीत समाज
नेपालका सचिव ओम काजी थापा ले गरेका थिए भने कार्यक्रमको सन्चालन सन्चारकर्मी तथा गायक सन्तोष बस्यालले
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ