2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तमुधि जेध्याद्धारा क्यान्सर पिडित लाई सहयोग

कमल सुबेदी/ फागुन २०, पोखरा ।
तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रिय समिति जेध्या ले क्यान्सर पिडित लाई सहयोग गरेको
छ । कास्की सैम¥याङ्ग गाविस वारचोक २ की सरिता गरुङ्गलाई उहाकै डेरामा पुगि समितिका पुर्व सचिव तथा
पोखरा वडा न.१८ का नेकपा एमालेका सचिव ढोेल गरुङ्ग र प्रभास शाखा साउदी का सचिव नारायण प्रसाद गरुङ्ग की
धर्मपत्नी प्रगती गरुङ्गले दुई लाख पैंतिस हजार छ सय रुपैंया नगद सहयोग गरेका हुन् । सहयोग गर्दै
समितिका पुर्व सचिव गरुङ्गले विदेशमा रहेर पनि नेपालीलाई परेको दुखमा साथ दिन पाउँदा खुसी लागेको बताए

kaski 1
त्यस्तै तमुधि नेपाल प्रभास शाखा साउदी अरब क्षेत्रिय समिति
जेध्याका सचिव नारायण प्रसाद गरुङ्गले साउदी बाट फोनमा भने ‘ विदेशमा रहेर पनि थोरै थोरै गर्दै बचाएको
रकम ले नेपाली को दुखमा मलम पट्टी लगाउन पाउदा आफु ज्यादै खुसी भएको बताए ।’ आगामी दिनमा पनि यस्ता
परोपकारी कामहरु समितिले गर्दै जाने गरुङ्गले जानाकारी दिए ।

kaski 2
२०७२
पौष मा बिरामी भएकी सरिता गरुङ्गलाई पोखरा को फिस्टेल हस्पिटल, काठमाण्डौको अल्का अस्पताल र भरतपुर
लैजादा समेत रोग को पहिचान नभएपछि भारत मा लगेर उपचार गर्दा क्यान्सर भएको थाहा भएको सरिता गरुङ्ग का
श्रीमान् टेक बहादुर गरुङ्गले बताए ।घरको आर्थिक अबस्था अत्यन्तै नाजुक रहेकोले उपचार गर्न समस्या भएको
उनले दुखेसो पोखे ।

उपचार गर्नको लागि डाक्टर ले ३५ देखि ४०
लाख लाग्ने जानाकारी दिएको बताउदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । क्यान्सर पिडित गरुङ्गका २ छोरी
र १ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई