2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विकास पत्रकारीता पुरस्कार पोखराका पत्रकार गिरीलाई

yakraj giri sammanitशिव न्यौपाने/फागुन २८, पोखरा । पत्रकार एकराज गिरी सम्मानित
भएका छन् ।

जिल्ला विकास समिति कास्कीले आफनो २४ औ जिल्ला

परिषदबाट पारित बजेट सार्वनीकीकरणमा गिरीलाई सम्मान गरेको हो । पोखरामा रहेर पत्रकारीताको क्षेत्रबाट
कास्कीको समग्र विकासमा पुयाएको योगदानको उच्च मुल्याङक गदै उत्कृष्ट पत्रकार २०७२ बाट सम्मानित गरेको
हो ।

पत्रकार गिरी विगत एक दशकदेखि पोखरामा रहेर सक्रिया
पत्रकारीता गदै आएका छन् । उनी काठमाडौबाट पत्रकाशित हुने नेपालकै जेठो पत्रिका गोरखापत्र दैनिकमा
लेखनाथ समाचारदाताका रुपमा कायरत छन भने सफल न्यूज डट.कम अलनाइन समेत संचालन गदै आएका छन् । त्यस्तै उनी
पोखराबाट प्रकाशित हुने पोखरा हटलाइन दैनिकमा समेत आवद्ध छन् ।

विहिबार जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं शहकारी तथा
गरिवी निवारणमन्त्री चित्रबहादुर केसी, कास्कीका निमित्त स्थानिय विकास अधिकारी नारायणप्रसाद श्रेष्ठले
सम्मानपत्र, खादा र अविर लगाएर सम्मान गरे । कार्यक्रममा उत्कृष्ट पर्यटन ब्यवसायी पुरस्कारबाट पर्यटन
ब्यवसायी गणेशबहादुर भटराई र संघसस्था तर्फ कोपिला नेपालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई