2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी मेडिकल कलेज नवाै बर्षमा प्रबेश

शिव न्याैपाने/फागुन २८, पाेखरा ।
पोखरा–९ पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि आजदेखि
नवौ वर्षमा प्रवेश गर्र्दैछ ।

विभिन्न तहको आवश्यक चिकित्सा तथा स्वास्थ्य विज्ञान
शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सो प्रा.लिले नवौ वर्षमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरेको छ

आठौ वार्षिकोत्सवका अवसरमा अस्पतालले आज लेखनाथस्थित मेडिकल कलेजमा विविध
कार्यक्रम गर्दैछ । विविध कार्यक्रम अन्तर्गत अस्पताल सरसफाई, सास्कृतिक कार्यक्रम र विद्यार्थीहरुलाई
सम्मान गरिने जनाइएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले फागुन २८ देखि ७ दिनका लागि ओ.पि.डी
रजिष्ट्रेशन शुल्क तथा जनरल बेड शुल्क निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा अस्पतालले हिजो सहारा क्लबसँग मैत्रीपुर्ण फुटबल प्रतियोगिता
पनि गरेको थियो । कलेजले यसै शैक्षिक बर्ष देखि एमबिबिएस बाहेक बिएस्सी नर्सिङ, बिपिएच् बिएस्सी एमएलटी
तथा विएस्सी एमआईटीका शैक्षिक कार्यक्रम थप गरी पठन पाठन शुरु भएको छ । कलेजले नयाँ शैक्षिक कार्यक्रम
अन्तर्गत आगामी शैक्षिक सत्रदेखि विडिएस, विएस्सी नर्सिङ विएनएस, वि – फर्मा, विएमआईटी, विएमएलटी
लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालले आउँदो चैत
महिनादेखि एक दशमलब पाँच टेल्साको एमआरआई सेवा समेत शुरु गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत
सन्तोषकुमार खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई