2026-06-29 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु

फागुन २८, पाेखरा । सांसद एवं संसदीय विकास समितिका सभापति रविन्द्र
अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले  भौतिकता सँगसँगै आध्यात्मिक ज्ञानको पनि आवश्यकता
हुने बताउँदै चिन्तनको माध्यमबाट नै मानवले सच्चा शान्ति प्राप्त गर्न सक्ने बताउनुभयो ।

संस्थाकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीले
मानवको व्यक्तित्वको उचाई पद, मान, सम्मानबाट नभई बिचारको माध्यमबाट हुने भएकाले गीता ज्ञान सबै मानव
आत्माको स्व व्यवस्थापनको विद्या भएको बताउनुभयो । कार्यक्रम सफल वनाउन हिजो  मोटरसाइकल तथा  कलश यात्रा
समेत गरीएको थियो । महायज्ञ चैत्र ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ