2026-06-29 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रेडक्रस उपशाखा पोखराले सुर्खेत जिल्ला शाखासग अन्तरक्रिया

फागुन
२८, पोखरा । 
रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला
शाखासँग अन्तरक्रिया गरेको छ । २०५० सालमा रामबजार क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाई मानवीय सेवामा
जुट्ने उद्धेश्यले स्थापित भई नेपाल रेडक्रस सोसाईटी कास्कीका शाखामा आवद्ध उपशाखाले आफ्ना पदाधिकारी,
कार्यसमिति, आजिवन सदस्य र सल्लाहकार समेतको २० जनाको टोलीले सुदुर र मध्यपश्चिमको भ्रमणको क्रममा
सुर्खेल जिल्ला शाखासँग आन्तरक्रिया गरेको हो ।

बर्दिया
राष्ट्रिय निकुञ्ज लगायत विभिन्न जिल्ला रेडक्रससँग समन्वय गर्ने उद्धेश्यले गरिएको भ्रमणको क्रममा
सुर्खेत जिल्ला शाखाको कार्यक्रमहरुको बारेमा जानकारी लिदै रेडक्रस सोसाइटी कास्की शाखा तथा उपशाखा
१०,११ को गतिवीधिका बारेमा उपशाखा १०,११ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ