2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाफ बार एशाेसिएसनकाे निवार्चनका लागि प्रचार प्रसार समिति गठन

शिव न्या‌ैपाने/चैत २, पाेखरा । नेपाल बार एशोसिएसनको आसन्न
केन्द्रिय निर्वाचनका लागी हिजो बसेको निर्वाचन प्रचार प्रसार समिति कास्कीको बैठकले बिभिन्न कार्यका
लागी चुनाबी तयारी उपसमिति गठन गरीएको निर्वाचन संयोजक अधिबक्ता हरी सुबेदीले जानकारी दिनुभयो

जस अनुसार हरी सुबेदीको संयोजकत्वमा छ सदस्यीय मतदाता सम्र्पक
समिति, शिबबहादुर सुनारको संयोजकत्वमा स्वयंसेबक परीचालन समिति र कल्पना भण्डारीको संयोजकत्वमा अर्थ
संकलन समिति बनाइएको छ ।

यस्तै कमल प्रसाद अर्यालको संयोजकत्वमा
मतदान केन्द्र ब्यबस्थापन समिति, ब्याच तथा ब्यानर ब्यबस्थापन समिति, संचार तथा प्रचार उपसमिति संयोजकमा
अधिबक्ता बिष्णु अधिकारी, यातायात ब्यबस्थापन संयोजकमा हेमराज बराल समेत ६ सय १ सदस्यीय निर्वाचन
परीचालन समिति गठन गरीएको जिल्ला निर्वाचन संयोजक हरी सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई