By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: १३ औं फेवा महोत्सवको तयारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > १३ औं फेवा महोत्सवको तयारी
कास्की - KSKसमाज

१३ औं फेवा महोत्सवको तयारी

साझासवाल
Last updated: March 20, 2016 1:30 am
साझासवाल
3 Min Read
Share

lakeside-sarankot

शिव न्यौपाने ।
चैत ७, पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २८ देखि आगामी बैशाख २ गतेसम्म बसुन्धरा
पार्कमा संचालन हुन लागेको १३ औं फेवा नव वर्ष महोत्सव २०७३ को तयारी अगाडि बढाइएको छ ।

संघले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यसपटकको महोत्सवलाई विगतको
भन्दा नयाँ र परिष्कृत ढंगले संचालन गर्ने तयारी गरिएको जानकारी गराएको हो । भूकम्प र नाकाबन्दीले थला
परेको पर्यटन क्षेत्रलाई जगाउन यो पटकको महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष भरतराज पराजुलीले
व्यक्त गरे । हालै पोखरामा सम्पन्न मिनी सार्क सम्मेलने यहाँको पर्यटनलाई केही रुपमा भए पनि प्रवद्र्धन
गर्न टेवा पुगेको बताउँदै अव फेवा महोत्सवको माध्यमबाट प्रवद्र्धनको कामलाई थप अगाडि बढाइने उनले बताए
।

महोत्सवलाई नयाँ पन दिन संघले सल्लाह र सुझाव संकलनको काम
समेत अगाडि बढाएको बताउँदै अध्यक्ष पराजुलीले महोत्सवको मुख्य उद्धेश्य नेपाली मौलिक कला र संस्कृतिको
संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु रहेको बताए । अंग्रेजी नयाँ वर्षलाई पछिल्ला
वर्षहरुमा निकै जोड दिएर मनाउँदै आइएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई झन् भव्य र सभ्य रुपमा मनाउन
महोत्सव आयोजना गर्न लागिएको जानकरी संघले दिएको थियो । देश विदेशका खानाका परिकारहरुको प्रदर्शनी तथा
विक्री, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती, बाल उद्यान,
डुंगा दौड, आदि महोत्सवका आकर्षण रहेने छन् । महोत्सवबाट ५० लाख आम्दानी र ४२ लाख रुपैयाँ खर्च हुने
प्रारम्भिक अनुमान संघले गरेको छ । महोत्सवमा रहने स्टलको संख्या केही दिनमा नै सार्वजनिक गर्ने तयारीमा
संघ रहेको छ ।

फेवा ताल बचाऔं भन्ने मुख्य नाराका साथ संचालन
हुने महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षण रहने छन् । चैत ३० गते साँझ पाँच बजेदेखि राति १२
बजेसम्म र बैशाख १ गते साँझ पाँच बजेदेखि रातको १० बजेसम्म स्थानीय अम्मटदेखि हल्लनचोकसम्म रेवान
पोखराको सहकार्यमा सडक महोत्सव समेत संचालन गरिने छ । महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट
वसुन्धरापार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने छ । महोत्सवमा आउने आन्तरिक पर्यटकका लागि
संघले आवास र खानामा छुटको समेत व्यवस्था गर्ने छ । त्यस्तो छुटको दर छिटै घोषणा गर्ने तयारीमा संघ
रहेको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । कार्यक्रममा संघका
द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदीेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव
भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि स्थानियको दैनिकि फेरियो
Next Article केरा संसारबाटै लोप हुने खतरा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

इलाम - ILMकाठमाडौँ - KTMमुख्य समाचारसमाज

हराएको १५ दिनपछि किशोरीको शव गाडिएको अवस्थामा फेला, श्रीमान् पक्राउ

1 year ago
चितवन - CTWसमाज

चितवनमा सात महिनामा ३० जना बेपत्ता

57 years ago

क्षतीप्रतिको मागगर्दै आफन्तले गरे सडक अबरुद्ध (अपडेट)

57 years ago
डोटी - DTसमाज

पत्रकार शाहीको सम्झनामा फलफूल वितरण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?