2026-07-28 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘युवा संघ र एमाले कार्यकताले जनताको पक्षमा काम गर्नुपर्छ’

चैत ९, पोखरा । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले
नेकपा एमालेका कार्यक्रम सधै उत्कृष्ट हुनुपर्ने बताएका छन् । उनले जनतालाई दुःख दिने भन्दा सहजता दिने
गरि काम गर्न आग्रह गरे । पोखरा उपमहानगरपालिका वडा नम्वर १७, २५ र २७ सम्पन्न अधिवेशनबाट निर्वाचित
युवा संघका पदाधिकारीलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले युवा संघले नेपाली युवा
आन्दोलनलाई अगुवाई गर्नुपर्ने बताउदै अव युवा आन्दोलनलाई उत्पादनसंग जोडर अगाडि बढाउन सुझाव दिए । उनले
जनताको बहुदलीय जनबादबाट निर्देशित एमाले कार्यकता सधै श्रेष्ठता हासिल गर्ने गरि अगाडि बढनुपर्ने बताए

एमाले सचिव माधव
बास्तोलाले युवा संघले गलत कुरालाई खवरदारी गर्नुपर्ने बताए । उनले अव युवा आन्दोलनलाई परिमार्जन गदै
उत्पादनसंग जोडर आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । एमाले निर्वाचन आयोग कास्कीका अध्यक्ष टिकाराम
पंगेनीले समाजमा रहेका गलत प्रबृत्तिका विरुद्ध काम गर्नुपर्ने बताए ।

उनले युवा संघ समाजमा राम्रो गर्नेका लागी रहर लाग्दो र भरलाग्दो तथा गतल गर्नेहरुका विरुद्ध
डर लाग्दो संगठनका रुपमा उभिनपर्नेमा जोड दिए । युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले युवाहरुलाई
गोलबन्द गदै आर्थिक विकासमा लगाउदै देशमा जारी संविधान कार्यान्वयमा भुमिका खेल्नुपर्ने बताए

एमाले जिल्ला कमिटि सचिवालय सदस्य तेजनारायण अधिकारीले समाजमा
रहेका युवालाई गोलबन्द गदै समाजिक न्याय र समानताका लागी अगाडि बढाउनुपर्ने बताए । उनले युवाको अवको
भुमिका संविधानको कार्यान्वयन गदै खराव प्रबृत्तिका लागी लडनुपर्ने बताए । युवा संघ कास्कीका अध्यक्ष
विष्णु पुनले निवाचित वडाका पदाधिकारीले जिम्मेवारी पूर्वक भुमिका निर्वाह गदै समाज रुपान्तरण र
परिर्वतनको दिशामा लाग्नुपर्नेमा जोड दिए । उनले युवा संघ नेपाली युवा आन्दोलनको मुल प्रवाह भएकाले
युवाका मुद्धालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ