2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चलिए पोखरा अभियान सुरु

चैत १३, पोखरा । पर्यटकीय पोखरा र सिंगो नेपाललाई भारतीय बजारमा प्रबद्र्धन
गर्ने उद्धेश्यका साथ शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा छ दिने यो अभियान अगाडि
बढाएका हुन् । चार वर्ष अघि संघकै पहलमा सुरु भएको अभियानको प्रभाव राम्रो देखिएपछि अभियानलाई यो पटक
पनि निरन्तरता दिइएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानले उत्तर भारतका लखनउ, कानपुर, गोरखपुर र बाराणासी
जस्ता शहरलाई समेट्ने अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी
दिए ।

विगत केही वर्षदेखि बोर्डर टाउन सेल्स मिसन अन्तर्गत
संचालित चलिए पोखरा अभियानले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपाली पर्यटनलाई उकास्ने अपेक्षा गरिएको छ ।
अभियान अन्तर्गत होटलकर्मी, पर्यटनकर्मी र संचारकर्मी गरी २६ जनाको सहभागिता रहेको संघका महासचिव
भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई