Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १७ गते, बिहान ५:४२ बजे
कास्की - KSK

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास वैशाख ८ गते हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

pokhara bimansthalशिव न्यौपाने/चैत १७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
वैशाख ८ गते हुने भएको छ । ४०बर्षदेखिकाे पाेखराबासिकाे सपना पूरा हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने
कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

उनका अनुसार पोखरामा बैशाख ८ गते तिनबटा कार्यक्रम भएका छन् । जस अनुसार पोखरा
बिश्वबिद्धालयको दिक्षान्त समारोह, पुरून्चैारको कृषि कलेजको उद्धघाटन, भवनको शिलान्यास र पोखरा
अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने छ ।