Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १८ गते, बिहान ७:१५ बजे
कास्की - KSK

बाल यौन दुराचारी जर्मन नागरिक पोखराको एक होटलबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

शिव न्यौपाने, चैत्र १८, पोखरा / विगत केही महिनादेखि सो होटलमा बस्दै आएका
जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्सट्याटले विभिन्न प्रलोभनमा पारी बालकलाई यौन दुराचार गरिरहेको
भन्ने गोप्य सूचनाको आधारमा कारबाही थालेर होटलबाट पीडित बालकको उद्धार गरी अभियुक्तलाई पक्राउ गरेको हो

उनले नेपालमा आई विभिन्न ठाउँमा बालकलाई प्रलोभनमा पारी अनैतिक क्रियाकलापमा संलग्न गराउँदै
आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाल यौन दुराचार गरेको अभियोगमा मंगलबार पक्राउ परेका
उनलाई हिजो जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।