2026-07-28 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियु भर्नासगै कपी कलम अभियानमा

पोखरा २७ चैत  ।  शैक्षिक शत्र २०७२ आम नेपाली
जनताको चाहना अनुरुप सुखद रहन सकेन । केही आशा सहित सुरुवात भएको शैक्षिक सत्र बर्ष २०७३ मा सबै
सिमान्तकृत ,पिछडिएका बालबालिकालाइ शिक्षाको अवसर प्रदान गर्ने हेतुका साथ अनेरास्ववियु कास्कीले कपि
कलम अभियान संचालन गर्ने भएको छ । अनेरास्ववियु संगठन बिभाग कास्कीका प्रमुख एवम जिल्ला कमिटी उपाध्यक्ष
लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा संचालित अभियान १ महिना सम्म चल्ने छ ।

अभियान अन्तर्गत
बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय भर्ना एवम कपि कलम बितरण गरिने छ । कपि कलम नपाएर
बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय पुग्ने अवसर प्रदान गर्न अनेरास्ववियुले कपि कलम अभियान
संचालन गर्न लागेको अनेरास्ववियु केन्द्रिय सदस्य आर्शिवाद सुबेदीले जानकारी दिएका छन । यस्तै
अनेरास्ववियु कास्कीले बिद्यालय संचालक हरुलाइ समेत चन्दाको साटो गरीब जेहन्दार छात्रबृत्ति खुल्ला
प्रतिस्पर्धा बाट प्रदान गर्दै बालबालिकालाइ शिक्षाको अवसर प्रदान गरी दिनका लागि आग्रह गरेको छ

कपि कलम अभियान अन्तर्गत अभियानमा हातेमालो गर्न चाहने सहयोगदाताहरुलाइ कपि कलम सहयोग गरीदिन
आग्रह गरेको छ । अनेरास्ववियु कास्कीले यस अभियानका लागि आर्थिक सहयोग भने नलिने जनाएको छ । शिक्षामा
सबैको पहुच पुर्याउनका साथै शिक्षामा निरन्तरताका लागि अभियान संचालन गर्नु परेको अनेरास्ववियु
केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन अधिकारीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ