2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियूको कापी कलम अभियान शान्त उच्च माबिमा

ANFSU Nepal Flagशिव न्यौपाने । बैशाख १६, पोखरा । 

अनेरास्वबियु भूगोल जिल्ला कमिटिकास्किको आयोजनामा आयोजित कापिकलम अभियानको
दोस्रो कार्यक्रम शान्त उच्च माबी भकुन्डेमा सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला सदस्य मनकुमार
श्रेस्ठको प्रमुख आतिथ्यता एवम अभियानका सम्योजक भुगोल जिल्ला उपाध्यक्ष्य लक्ष्मण तिमिल्सिनाको
अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा २० जना बालबालिकालाइ कापी कलम,मन्जन,ब्रुश,साबुन बितरण गरिएको थियो

सामाग्रीहरुको ब्यवस्थापन अर्जुन पौडेल र सन्तोश
लामिछानेले गरेका थिए ।कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य आशीर्वाद सुवेदी,कास्की क्षेत्र न ४ का
सदस्य नारायण भन्डारी ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारी लगाएतले बोलेका थिए भने
सन्चालन बिद्यालयका शिक्षक तिर्थ राज ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई