2026-07-02 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

स्ववियुको निर्वाचन को नमुना मतदानमा समेत अनेराववियुमा गुटबन्दी

बैशाख २१ पोखरा । विश्वविद्यालयमा स्ववियुको निवार्चन गर्नुपर्ने माग
गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका दुई खेमाले छुट्टा छुट्टै नमुना मतदान आयोजना गरेका
छन् । ओलि पक्षका विद्यार्थीले बुधबार र नेपाल पक्षका विद्यार्थीले बिहिबार नमुना मतदान को कार्यक्रम
राखेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

गुटगत राजनितिलाई प्रशय दिदै एमाले निकट
अनेरास्ववियुका ओली र नेपाल प्यानल ले छुट्टा छुट्टै मिति तोकि नमुना मतदानमा उपस्थितिका लागि
विद्यार्थीहरुलाई आग्रह गरेका हुन् ।सरकार र त्रिभुवन विश्व विद्यालयलाई दवाब दिनको लागि अनेरास्ववियुले
बिहिबार नमुना निर्वाचन गर्न लागेको अनेरास्ववियु पिएन क्याम्पस कमिटि का अध्यक्ष एवम् नेपाल पक्षका
बिद्यार्थी नेता राजन शर्मा पराजुलरी जानाकारी दिए । यस्तै ओलि पक्षका जिल्ला कमिटिका बिद्यार्थी
नेताहरुले क्याम्पस कमिटिका उपाध्यक्ष विजय पौडेल लाई अगाडी सार्दै बुधबार नै नमुना मतदान राखेपछि
बिद्यार्थीहरुमा पनि ओलि र नेपाल गुट प्रष्ट देखिएको छ ।

पिएन क्याम्पसमा बिहिबार बिहान ७ बजे
हुने मत सर्वेक्षणमा सबै विद्यार्थीलाई सहभागी हुन क्याम्पस कमिटिका अध्यक्ष पराजुली ले आग्रह गरेका छन्
भने ओलि निकट मानिने अनेरास्ववियु जिल्ला अध्यक्ष विबेक देवकोटाले हस्तक्षप गर्दै बुधबार नै नमुना मतदान
मा उपस्थित हुन आग्रह गरेका छन् । विद्यार्थीहरुको हक हितको लागि काम गर्ने स्वतन्त्र संगठन स्ववियुको
निर्वाचन हुन नसक्दा शैक्षिक विकृति बढ्नुका साथै विद्यार्थीहरुको पढाई सगै अन्य काममा समेत समस्या भएको
भन्दै बुधबार को नमुना मतदानमा सहभागि हुन देवकोटाले आग्रह गरेका हुन ।

शैक्षिक मुद्घामा एकमत
हुनुपर्ने विद्यार्थीहरुनै गुटगत राजनितिमा लाग्दा भोलीको नेतृत्व कस्तो बन्ने हो भन्ने सहजै अनुमान
गर्न सकिन्छ ।२०६५ साल पछि क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक विकृति बढ्दै गएका छन्

– कमल सुबेदी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध