2026-07-02 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एनसेल विरुद् नेविसंघ

nebisanghaशिव न्यौपाने/बैशाख २४, पोखरा
एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको ३३ अर्व कर नबुझाउने संकेत गरेपछि एनसेल विरुद्व आवाज
उठ्न थालेको छ ।

नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ
समितिले विहीबार एनसेललाई कर बुझाउन दबाबदिदै एनसेलका रिचार्ज कार्डहरु जलाएको छ । जनप्रिय क्याम्पस
गेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले एक सयभन्दा बढि एनसेलका रिचार्ज कार्ड जलाउँदै कर नतिरे
आफुहरुले चलाउँदै आएको एनसेल मोवाईल समेत बन्द गर्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी
सङ्घ कास्कीका संयोजक सुवाष कोइरालाले सरकारले कर बुझाउन दिएको समय बैशाख २५ गतेसम्म पनि नबुझाएर एनसेल
विरुद्व आन्दोलन चर्काउने बताए।

नेपाली काङ्ग्रेस कास्कीका
सदस्य नवीन सिग्देलले विद्यार्थी आन्दोलनको शक्ति निकै चोटिलो हुनेभन्दै समयसिमाभित्र नै कर तिर्न आग्रह
गरे । नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ सभापति विश्वास गुरुङले एनसेलले कर नतिरे आम
नेपालीले उसको मोबाइल सेवा नै बहिष्कार गर्ने बताए।कार्यक्रममा विद्यार्थी नेताहरु ध्रुवराज अधिकारी र
किसान थापाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध