2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा पुनः छ्याम बहादुर

शिव न्यौपाने/वैशाख २४, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको
अध्यक्षमा पुन छ्याम बहादुर थापा मगर चयन भएका छन ।

बुधवार
सम्पन्न संघको तेश्रो अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संघको प्रथम
उपाध्यक्षमा राजकुमार गुरुङ स्याङजा, उपाध्यक्षहरु याम श्रीष बाग्लुङ, विष्णु श्रेष्ठ रुपन्देही, शुभ
कन्या गुरुङ कास्की, झक बहादुर मिदुन मगर गुल्मी चयन भएका छन ।

संघको सचिवमा डि.बि. नेपाली, सह सचिवमा तिल बहादुर खण्डुलुङ मगर नवलपरासी, कोषाध्यक्ष हरि
वहादुर श्रेष्ठ, सह कोषाध्यक्षमा नारायण बहादुर भण्डारी चयन भएका छन । संघको सदस्यहरुमा प्रमोद चौधरी,
पदम बहादुर बिक, कृष्ण गुरुङ, चोक बहादुर थापा, चुडामणी पराजुली, देव नारायण काफ्ले, रमेश श्रेष्ठ चयन
भएका छन ।

अधिवेशन समारोहमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय
खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पश्चिमाञ्चल विकास क्षेत्र भलिवलमा अझैपनि पछि परेको वताउदै
नया कार्यसमितीले खेललाई तदारुकताका साथ अगाडी वढाउन आग्रह गरे ।

पौडेलले पोखरा रंगशालामा निर्माण हुन लागेको भलिवल प्रशिक्षण केन्द्रले पश्चिमाञ्चल क्षेत्रको
भलिवललाई थप टेवा प्रदान गर्ने समेत वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई