2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जेष्ठ १४ गतेबाट फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’

बैशाख २५, पोखरा । ईस्टर
इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ जेष्ठ १४ गतेबाट देशभर रिलिज
हुने भएको छ । फिल्म वितरक गोविन्द बैजु रौनियारले फिल्म रिलिज हुने जानकारी दिएका हुन् । नेपालकै सानो
उमेरका निर्देशक १९ बर्षिय टिनएजर उत्सब थपलियाले यस अघि केही डकुमेन्ट्री निर्देशन गरि चर्चा कमाएका
थपलिया पहिलो पटक ठुलोपर्दाको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ निर्देशन गरेका हुन् ।

युवा उमेर समूहको मित्रतालाई फिल्मको पर्दामा देखाउन खोजेको छ । फिल्म ‘बेष्ट
फ्रेण्ड फर ईभर’ लभ, रोमान्स र एक्शन प्रदान चलचित्र हो । आराभ सदिक्षा थापा र सन्दिप घिमिरेको
निर्माणमा बनेको फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, प्राहिक न्यौपाने, पिंकी शेर्पा, साधना थापा,
इन्जमाम अलिक खान लगायतकाको अभिनय रहेको छ ।

फिल्मलाई निर्मल
श्रेष्ठले खिचेका हुन, साहिल खान र मिलन श्रेष्ठले संपादन गरेको यस फिल्ममा द्वन्द्व अष्ठ महर्जनको
रहेको छ ।

– सन्तोश बस्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई