2026-08-29 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आछाममा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने

कमल रावल । पुस ४, अछाम | अछाम जिल्लामा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने भएको छ । बालविकास देखि ३ कक्षा सम्मका वालवालिकाका अन्तरनिहित प्रतिभा प्रदर्शन र विदलय बाहिर रहेका वालवालिकालाई वाल विकास तथा विदा्लयमा आउन अभिप्रेरित गर्ने उद्देश्यले मेला हुन लागेको हो । 

आगामि पौष ८ गते शुक्रबार जिल्लाको वालमन्दिर विद्यालयमा युनिसेफको आर्थिक सहयोग, सेतो गुराँस वाल विकास सेवाको आयोजना तथा जिल्ला शिक्षा कार्यालय अछामको सहजिकरणमा हुन लागेको हो । सेतो गुरास वाल विकास सेवा अछामले अछाम स्थित संञ्चार माध्यामका प्रमुखलाई पढाई मेला कार्यक्रमको जानकारी गराएको हो । अछाम जिल्लामा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम यो दोस्रो पटक हुन लागेको हो । गत वर्ष सदरमुकाम मंगलसेनमा रहेको शोडषा देवि माविमा मेला भएको थियो । सेतो गुरासले आफना अछाम कार्यक्षेत्र भित्रका २६ गाबिसका १ सय ४ विदलयमा मेला सम्पन्न गरिसकेपछि जिल्ला स्तरमा गर्न लागेको जिल्ला कार्यक्रम संयोजक मिना ढुगाँनाले बताउनु भयो । बिशेष मेलामा वालवालिकालाई आकर्षित तथा अभिभावकलाई वालवालिकामा लगानि गर्नु पर्छ भन्ने विषयका थुप्रै क्रिकलापको अवलोकन तथा वालवालिकाका अन्तरनिहित प्रतिभा समेत रहने भएका छन । 

यो वर्ष जिल्लाका उत्कृष्ट ५ विदलयले सहभागिता जनाउने भएका छन । अछाममा कार्यरत कार्यक्रममा सहभागि संञ्चारकर्मिले शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि सकारात्मक काम भएकाले यसको प्रचारप्रसारका लागि आफनो तर्फ पुर्ण रुपमा सहयोग गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ