2026-07-25 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको हरिचोकमा हुने अस्तब्यस्त पार्किङ अब ब्यवस्थित हुने

शिव न्यौपाने/बैशाख २९, पोखरा । पोखराको हरिचोकमा
हुने अस्तब्यस्त पार्किङ अब ब्यवस्थित हुने भएको छ । क्षेत्रफल थोरै तर गाडिको संख्या धेरै भएकाले अब
मार्किङ गरेरै सवारी पार्किङको व्यवस्था गरिने भएको हो ।

ट्राफिक प्रहरि पोष्ट बगरका प्रमुख राजेन्द्र कार्किले हरिचोकमा अब मार्किङ गर्ने र त्यहाँ
पार्किङको लागी समस्या भए यातायात ब्यवसायीसँग सल्लाह गरेर जग्गा भाडामा लिगेरै भएपनि पार्किङका लागी
सहज वाताबरण गराउने बताए ।

‘एरिया सानो छ तर विभिन्न स्थानबाट
आउने बस र जिप त्यहाँ पार्किङ गर्दा समस्या झन् बढ्दै गएको छ’ उनले भने ‘अब त्यस क्षेत्रमा सवारी
पार्किङ गर्नुपर्ने यातायात ब्यवसायीलाई जग्गा भाडामा लिन पठाएरै भएपनि हामि पार्किङ व्यवस्थित गर्नेछौ
।’

हरिचोकबाट हेम्जा, लाचोक, लुम्ले, धिताल लगायतका स्थानमा
गाडि छुट्ने गर्दछन् । र ति सबै गाडि हरिचोकमा पार्किङ गर्दा त्याहाँ पार्किङको समस्या हुँदै आएको छ ।
यसका लागी यातायात ब्यवसायीसँग निरन्तर छलफल गरिरहेको कार्किले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक