२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको करान भेगका स्थानीय जाडो छल्न बेसी झर्दै

२०७३, १२ पुष मंगलवार ०७:१७

नन्द बहादुर रोकाया/ पुस १२, मुगु । मुगु जिल्लाको पुर्वी करान भेगका स्थानीय जाडो छल्न बेशी झर्न थाले का छन । 

उच्च हिमाली भेगमा चिसो बढ् संगै गाउँमा बस्न नसकिने भएपछी करान भेगका स्थानीय बेशिमा झन थालेका हुनु । बर्से्नि उच्च हिमाली बस्ती मा रहेका २ गाविस मुगु र डोल्फुु गा बि सका स्थानीय ४ महिना बेंसी र ८ महिना गाउँमा बस्ने गर्छन् । यस क्षेत्रका बासिन्दा जाडो छल्न देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्ने गरेको पाईन्छ । 

मुख्यगरी यिनीहरू परिवारसहित जिल्ला सदरमुकाम गमगढी, जुम्ला सुर्खेत र काठमाडौं जाने गर्छन् । आर्थिक स्थिति कमजोर भएकाहरू गाउँबाट २ घन्टा तल रहेको सिरानी चौरमा झर्ने गर्छन् । यसै बिच जाडो झल्न बेसी झरे पछीगाउँ नै सुनसान भएका छन । चिसो अत्याधिक बढेपछि करान भेगका बासिन्दा खेती थन्काएर बालबच्चा सहित बेसी झरेपछि अहिले  गाउँहरु खाली भएका छन् । जाडोको समयमा त्यहाँ बस्न नसकेपछि बेशी झरेने गरेको मुगु गा कि सका स्थानीय र्छोतेङ्ग लामाले बताउनु भयो । 

उहाँका अनुसार यी दुई गाउँका मात्र होइन, जिल्लाका उच्च स्थानमा रहेका अन्य बस्तीका सर्वसाधारण पनि यो सिजनमा बेंसी झर्ने गर्छन् । फरक यति हो कि यी दुई गाउँबाहेक अन्य बस्तीका स्थानीय लेक र औलो गरी दुवै ठाउँका घरजग्गा हुने भएकाले गर्मीमा लेक र हिउँदमा बेंसी झर्ने गर्छन् । 

मुगु र डोल्फु गाउँबाट बाल बच्चासहित बेंसी झर्ने क्रम सुरु भएसँगै यी गाउँ खाली हँुदै गएका छन् । प्राय गाउँहरु खाली छन् जाडो छल्न र व्यापार गर्न धेरै स्थानीयले गाउँनै छाडेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला