2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासीमा शबयात्रा जुलुस

भदौ-१, नवलपरासी ।
मधेशी, जनजाति, थरुहटको बिरुद्ध अभिब्यक्ति दिएको भन्दै मधेशी मोर्चा सम्बद्ध युवाहरुले नेकपा
एमालेका लुम्बिनी अञ्चल ईञ्चार्ज तथा सभासद् बैजनाथ चौधरीको परासीमा शवयात्रा जुलुस निकालेका छन् ।
स्वायत मधेश प्रदेश,थरुहट प्रदेशलगायत आन्दोलनको बिरुद्ध आक्रमक अभिब्यक्ति दिएको भन्दै गरिएको शव
यात्राले रामग्राम नगर परिक्रमा गरेको थियो । चौधरी एमालेका केन्द्रीय सदस्य समेत रहेका छन् ।

14.

शवयात्रामा आन्दोलनकारी
चारजनाले शव बोकेका थिए भने शंङख समेत फुकेका थिए । सांकेतिक रुपमा शव, अस्थि राख्ने मट्का समेत
शवयात्रामा प्रयोग गएिको थियो । जुलुसले नगर परिक्रमा गरेपछि पण्डित राखेर सभासद् चौधरीको दाहसंस्कार
समेत गरिएको आन्दोलनकारीहरुले बताएका छन् । शवयात्रालाई परासीवासीले अनौठो मान्दै हेर्नेहरुको समेत भिड
थियो । आन्दोलनकारीहरु राम नाम सत्य हे भन्दै चौधरीबिरुद्ध नारावाजी समेत गरेका थिए ।

चौधरीले यसअघि बिभिन्न संचारमाध्यममा
नवलपरासी टुक्रिनु राम्रो भएको उल्लेख गर्दै दुई चार जना आन्दोलनमा उत्रिएर केही हुदैन भन्दै आएका थिए ।
सभासद् चौधरीका भाइले जिल्लामा थारुहट आन्दोलनको नेतृत्व गर्दै आएको चौधरीको गाउ मगरमुढाका एक स्थानीयले
बताएका छन ।

आन्दोलनकारीहरुले यसअघि चौधरीको घरमा आक्रमण प्रयास समेत गरेका थिए । तर कडा सुरक्षाका कारण
उनको घरमा ठुलो क्षति हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई